काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि असोज ११ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको थियो ।
Discussion about this post