आज माघे सङ्क्रान्ति

विहीबार, ०१ माघ २०८२
आज माघे सङ्क्रान्ति

निर्वाचनको संघारमै सात दशक पुरानो दल कांग्रेस विभाजित: आधिकारिकता कसको ?

काठमाडौँ : सात दशकभन्दा लामो इतिहास बोकेको राजनीतिक दल नेपाली काँग्रेस आमनिर्वाचन आउन ४९ दिन मात्र बाँकी रहँदा औपचारिक रूपमा विभाजित भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘विजयी रणनीति’ तय गर्नुपर्ने समयमा काँग्रेस नेतृत्व भने आधिकारिकता