वनखण्डी वावाले सालको रुखमा चिम्टाले रोपेर आँप फलाएको रामधुनी वन
इटहरी । धार्मिक तथा ऐतिहासिक महत्त्व वोकेको सुनसरीको रामधुनीसंग विभिन्न रोजक तथा अनुसन्धान मूलक मिथकहरु समेत जोडिएको पाइन्छ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्र वनवासको क्रममा सुनसरीको रामधुनी नगरपालिकामा पर्ने जगंलमा एक रात धुनी बालेर बसेको
युनिकोड
मिति रूपान्तरण