प्रतिनिधिसभा निर्वाचन स् कर्णालीका १२ सिटका लागि १३८ जना प्रतिस्पर्धामा
सुर्खेत : कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्रसहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा ३०
युनिकोड
मिति रूपान्तरण