साहित्य

प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक

काठमाडौं : प्राध्यापक डाक्टर बाबुराम शर्मा पोखरेलका दुई कृतिहरू हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा.पोखरेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो