अब कांग्रेसले सरकारको नेतृत्व गर्दा कुनै पनि काण्ड सुन्नु पर्दैन : गगन थापा

विराटनगर : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीभित्रका कमजोरीहरूलाई खुला रूपमा स्वीकार गर्दै कांग्रेस अब नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने बताएका छन् । कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर