शिक्षालय

जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुँदै, ६९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

इटहरी : सुनसरीको इटहरीमा रहेको जनता बहुमखी क्याम्पसमा पाँच करोडको लागतमा छात्रावास निर्माण हुने भएको छ । संघीय सरकारको बहुबर्षीय योजना अन्तर्गत बजेटबाट छात्रावास भवन निर्माण गरिने भएको हो ।  संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय