सुदूरपश्चिम

सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि २० हजार ७२७ प्रहरी परिचालन गरिने

सुदूरपश्चिम : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशभर २० हजार ७२७ जना नेपाल प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने भएको छ। निर्वाचन सुरक्षा योजनाअन्तर्गत परिचालन गरिनेमध्ये सात हजार ३७४ जना नेपाल प्रहरी र १३ हजार ६६९