ट्याक्टर दुर्घटना हुँदा हुम्लामा १ जनाको मृत्यु, ४ जना घाइते

आइतबार, ०६ माघ २०८१
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-१ कोबोहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । अहिले उक्त घटनास्थलमा प्रहरी प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार