प्रदेश खबर

जेनजी आन्दोलनपछि कोशी प्रदेशसभाको पहिलो बैठक : एमाले–नेकपाबीच आरोप–प्रत्यारोप, कांग्रेस सन्तुलित

विराटनगर : लामो समयदेखि निष्क्रिय रहेको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तथा सामाजिक तरंगका कारण प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन सुरु हुन सकेको थिएन । जेनजी आन्दोलनको आवरणमा भदौ