मधेश सरकारमा नयाँ मोड, ‘मुख्यमन्त्री नियुक्ति’ मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश
मधेश प्रदेशको राजनीतिक संकट निर्णायक मोडमा पुगेको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि प्रदेश सरकारको भविष्य अनिश्चिततामा परेको छ । ७३ जना सांसदले यादवको नियुक्ति ‘गैरसंवैधानिक’ भएको दाबी
युनिकोड
मिति रूपान्तरण