सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३९ ढोका खुल्ला
धरान : लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार आज (आइतबार) बिहान ७ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह