लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
काठमाडौं : नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट लेर्डल ग्लोबल हेल्थले हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेर्डल ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको
युनिकोड
मिति रूपान्तरण