सङ्गीता मिश्र स्वास्थ्य मन्त्री बन्दै
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता मिश्रलाई सिफारिस गरेको छ। प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको पाँच मन्त्रीको नामावलीमा मिश्रको नाम पनि समावेश
युनिकोड
मिति रूपान्तरण