मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषित
विराटनगर : मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा सोमबार कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो । १ सय ५९ वटा वडामा आर्थिक वर्ष २०८१ –
                युनिकोड
            
                मिति रूपान्तरण