सफलताकाे कथा

सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा

सुुन्दरहरैंचा : मोरङको सुन्दरहरैचास्थित एक होटल मंगलबार साँझ युवाको उत्साह, प्रेरणा र सकारात्मक सोचले भरिएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले आयोजना गरेको सङ्घर्षसँगै सफलताको कथासंग जोडिएको युथ टक सिरिजमा