निरन्तरको सङ्घर्ष र आत्मविश्वासले सफलताको शिखर चुमेका ढकाल
इटहरी- २०३३ सालमा मोरङको गछियामा जन्मिएका यादव ढकालको जीवनमा विभिन्न आरोह, अवरोह आए । तर, अवरोहको प्रवाह नगरी निरन्तर सङ्घर्ष र आत्मविश्वासका कारण उनी आज सफलताको शिखरमा छन् । घरका तीन दाजुभाइमध्ये यादव जेठो छोरा...