मुख्य खबर

सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

काठमाडौँ : अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् । यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईँ अरुलाई गाली गरेका तथा मित्थ्या सूचना सेअर गर्न तथा