राजनीति

आगोले कोशी प्रदेशसभा भवन ध्वस्त बनाएपछि अस्थायी थलोबाट हिउँदे अधिवेशन आह्वान गरिँदै

विराटनगर : जेनजी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको अधिवेशन आह्वानको तयारी गरिदै छ ।  विराटनगरको देवकोटा चोकमा रहेको कोशी प्रदेशसभा भवन भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटले प्रदेशसभाको मूल भवन पूर्ण रूपमा