गण्डकीमा २६ सहकारीको दर्ता खारेज : सबैभन्दा धेरै स्याङ्जाका, अरू १० वटा पनि हट्दै
स्याङ्जा । सहकारी रजिष्ट्रार कार्यालय पोखराले गण्डकी प्रदेशका विभिन्न जिल्लामा निष्क्रिय रहेका २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिदिएको छ। कार्यालयले गत आर्थिक वर्षमा १३ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप १३ गरी कुल
युनिकोड
मिति रूपान्तरण