काठमाडाैं।विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदै छ। आज बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ।
तस्बिरहरु : सक्षम घिमिरे
प्रतिक्रिया