मोरङमा चासोक पर्वको रौनक (तस्बिरहरू)

विहीबार, १८ मंसिर २०८२

मोरङ । मोरङको उर्लाबारी–९ स्थित आम्बारीमा किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखाले चासोक पर्वको अवसरमा पाँच दिने मेलाको आयोजना गरेको छ।

मेलामा जातीय पोशाकमा महिला, पुरुष एवं वालवालिकाहरू सहभागी छन्।

Photo (10) (17)_11zonPhoto (12) (14)_11zonPhoto (13) (14)_11zonPhoto (14) (10)_11zonPhoto (15) (8)_11zonPhoto (19) (3)_11zonPhoto (2) (16)_11zonPhoto (20) (2)_11zonPhoto (22) (2)_11zonPhoto (4) (17)_11zonPhoto (5) (14)_11zonPhoto (3) (14)_11zonPhoto (6) (16)_11zonPhoto (7) (16)_11zonPhoto (9) (14)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार