माइतीघरमा जेनजीहरुको धर्ना (फोटो फिचर)

बुधबार, १० मंसिर २०८२

जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरुले धर्ना दिएका छन् । परिवार र घाइतेको व्यवस्थापनका लागि परिषद् गठन गर्नुपर्ने पनि उनीहरुको माग छ । जेनजी आन्दोलनपछि विभिन्न समूहका जेनजीहरु यस्ता माग राख्दै दिनहुँ जस्तो माइतीघरमा धर्ना दिन आउने गरेका छन् ।

Photo (4) (7)_11zon (1)Photo (5) (5)_11zonPhoto (6) (5)_11zonPhoto (7) (6)_11zonPhoto (8) (5)_11zonPhoto (9) (5)_11zonPhoto (10) (6)_11zonPhoto (1) (5)_11zonPhoto (13) (5)_11zonPhoto (11) (5)_11zonPhoto (12) (5)_11zonPhoto (2) (5)_11zonPhoto (3) (5)_11zonPhoto (4) (7)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार