एमाले पार्टी कार्यालय पुननिर्माण हुँदै (तस्बिरहरू)

बुधबार, १२ कार्तिक २०८२

काठमाडौं । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ।

असोज २४ गते भएको जेनजी आन्दोलनका दौरान एमाले मुख्यालयमा तोडफोड एवं आगजनी हुँदा पूर्णरूपमा क्षति भएको थियो।

करिब १० करोड रुपैयाँको क्षति बेहोरेको एमाले मुख्यालयको यतिबेला धमाधम पुनर्निर्माण भइरहेको छ।

Photo (17) (2)_11zonPhoto (2) (7)_11zonPhoto (19) (3)_11zonPhoto (10) (7)_11zonPhoto (1) (8)_11zonPhoto (11) (5)_11zonPhoto (13) (5)_11zonPhoto (14) (4)_11zon

Photo (4) (4)_11zonPhoto (6) (5)_11zonPhoto (3) (5)_11zonPhoto (9) (6)_11zonPhoto (24) (1)_11zonPhoto (23) (1)_11zonPhoto (22) (1)_11zonPhoto (21) (1)_11zonPhoto (12) (5)_11zonPhoto (15) (3)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार