तिहारसँगै बत्तिले सजिएको काठमाडौं (फोटो फिचर)

सोमबार, ०३ कार्तिक २०८२

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् । यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ । यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार