ललितकला प्रज्ञा प्रतिष्ठानमा ट्याटु प्रदर्शनीमा राखिएको छ । नेपाली ट्याटु कला प्रवर्धन गर्नको लागि असोज ३१ गतेदेखि सुरु भएको ट्याटु प्रदर्शनी कात्तिक १४ गतेसम्म चल्नेछ । हिमालय ट्याटु समिटले प्रदर्शनीको आयोजना गरेको हो ।
प्रतिक्रिया