अर्थ

उद्योग संगठन मोरङको ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन

विराटनगर : कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्य थप सुदृढ बनाउने उद्देश्यसहित उद्योग सङ्गठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीनदिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सञ्चालन गर्ने भएको छ। औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसायबीचको