अर्थ

विद्युतीय सवारीमा बढ्दो आकर्षण : एक वर्षमै १३ हजार ५७८ इभी आयात, दुई अर्ब बढी राजस्वमा सङ्कलन

काठमाडौँ : सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दो छ । सवारी सङ्ख्या मात्र बढेको छैन, यात्रुको रोजाइ पनि विद्युतीय सवारी हुन थालेको छ । वातावरणमैत्री र ध्वनि प्रदूषणमुक्त मात्र होइन, एक पटक