अर्थ

प्रभु बैंकका सीईओसहित चार जनालाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ : बैंकिङ् कसूरसम्बन्धी मुद्दामा प्रभु बैंकका सिइओ अशोक शेरचनसहित चार जनामाथि भइरहेको अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले शुक्रवार थप २ दिनको