नेपाल बैंक लिमिटेड ८९औं वर्षमा प्रवेश
काठमाडौँ : नेपाल बैंक लिमिटेडले ८९ वर्षको यात्रा तय गरेको छ। लेजर बुक, धातुको टोकन र पासबुकमार्फत सुरु भएको यसको यात्रा अब पूर्ण डिजिटल बैङ्किङतर्फ उन्मुख भएको छ। नेपालको जेठो वाणिज्य बैंक नेपाल बैङ्क आइतबारदेखि औपचारिक रूपमा
युनिकोड
मिति रूपान्तरण