जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडी राखिएको छ । संसद् भवन प्रयोग गर्न लायकको नभपछि उक्त परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन् । आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
-(21)_QysKFStPRh.jpg)
-(24)_j3nu3UVKwu.jpg)
-(27)_ep1msGlXPQ.jpg)
-(34)_kcf9mrfegN.jpg)
-(53)_cnZRxTbXp2.jpg)
-(39)_nv55DErXsC.jpg)
-(38)_BEDlR1BNR4.jpg)
-(44)_IyFIn1ZfMO.jpg)
-(18)_4sfZwBjcYH.jpg)
-(22)_kImx3NPYYC.jpg)
-(29)_AbXZaks1Po.jpg)
-(31)_fKnuve5IjU.jpg)
-(33)_6gQJZEwZFA.jpg)
-(31)_x2fJrlbOBv.jpg)
-(30)_KiYiTKp2Lf.jpg)
प्रतिक्रिया