काठमाडौं।काठमाडौंको माइतीघर मण्डलाबाट डा.निकोलस भुसाल पक्राउ परेका छन्। आज (बिहीबार) प्रहरीले डा. भुसालसहित १५ जनालाई पक्राउ गरेको हो।
डा.भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै माइतीघरमा जम्मा भएको थियो। पक्राउ परेका डा भुसालसहित १५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ।
जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
-(27)_11zon_fa3SHB7sze.jpg)
-(21)_11zon_6cs3puJAeq.jpg)
-(22)_11zon_Lg4LRbgClV.jpg)
-(21)_11zon_VeRu9Tv6hd.jpg)
-(20)_11zon_atzi86yVe5.jpg)
-(28)_11zon_WU41bqL8Qt.jpg)
-(22)_11zon_yp4IKW0INI.jpg)
-(10)_11zon_AUatUiiUIO.jpg)
-(13)_11zon_m6vBwgY6Oo.jpg)
-(10)_11zon_4OlSOOSRSt.jpg)
-(13)_11zon_mNGiwkVDH5.jpg)
-(16)_11zon_P1030Wosn4.jpg)
-(18)_11zon_7jhfS1xeaY.jpg)
-(18)_11zon_JGWnsVJ5JC.jpg)
-(23)_11zon_7MC4ix32xx.jpg)
प्रतिक्रिया