घर जाने पर्खाइमा यात्रुहरू (तस्बिरहरू)

सोमबार, १३ असोज २०८२

दशैं नजिकिँदै गर्दा राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ। भक्तपुरको जगातेमा पूर्वतर्फ जान चाहने यात्रुहरू सार्वजनिक यातायात कुरेर पर्खिरहेका छन्। 

दशैंको समयमा सवारी चाप अत्यधिक हुने गरेकाे छ। अत्यधिक यात्रु चापका कारण धेरैले बिहानदेखि बेलुकासम्म गाडी कुर्नुपर्ने अवस्था दशैंमा सिर्जना हुने गरेकाे छ ।

घर–परिवारसँग चाडपर्व मनाउने चाहनाले भरिएका अनुहारहरू आफ्नो गन्तव्यतिर जानको लागि गाडि पर्खिरहेका छन्। 

Photos (10)_11zonPhotos (11) (1)_11zonPhotos (12) (1)_11zonPhotos (13)_11zonPhotos (14) (1)_11zonPhotos (16) (1)_11zonPhotos (17) (1)_11zonPhotos (18)_11zonPhotos (24) (1)_11zonPhotos (22) (1)_11zonPhotos (5) (1)_11zonPhotos (4) (1)_11zonPhotos (27)_11zonPhotos (6) (1)_11zonPhotos (7) (1)_11zonPhotos (8) (1)_11zon

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार