दशैंमा सुनसान बने काठमाडौंका सडक (तस्विरहरू)

मंगलबार, १४ असोज २०८२

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंका सडकहरू सुनसान भएका छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएकाले काठमाडौंका मुख्य स्थानका सडकहरू प्राय सुनसान जस्तै भएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार