नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चङ्गाको व्यापार सुरु भएको छ । दसैँसँग चङ्गाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रङ्गीबिरङ्गी चङ्गाहरू उड्न थालेपछि दसैँ नजिकिएको महसुस गर्न सकिन्छ र यही कारणले पनि यस बर्ष तुलनात्मक रूपमा नेपाली बजारमा चङ्गाको व्यापार बढ्न थालेको छ ।
प्रतिक्रिया