नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित भएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन सभामा नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीचको समायोजन औपचारिक रुपमा घोषणा गरिएको हो । नेपाली कम्युनिष्ट पार्टीमा समायाेजन भएका भीम रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति भएको छ ।

_Ge13SHo53X.jpg)
_nYW8GjQyGu.jpg)


प्रतिक्रिया