मौसम पूर्वानुमान माहाशाखाका अनुसार सबैभन्दा धेरै वर्षा भएको मोरङको सुन्दरहरैंचा क्षेत्रका धान किसान आफ्नो थन्काउने बेलाको धान वर्षाले क्षति गरेपछि यतिबेला चिन्तित बनेका छन् । नेपाल न्यूज बैंकले सुन्दरहरैंचा क्षेत्रका केही ठाँउका तस्विर संकलन गरेको छ ।
प्रतिक्रिया