जनकपुरधाममा दशैंको रौनक (फोटो फिचर)

सोमबार, ०६ असोज २०८२

जनकपुरधाममा दशैंको रौनक भव्य हुने गर्छ । प्रत्येक वर्ष जनकपुरधामको राजदेवी मन्दिर र बौद्धी माई मन्दिरको सजावट हेर्न लाखौं श्रद्धालुभक्तजन आउने गर्छन । यस वर्ष पनि भव्य रुपमा सजावटका साथै सम्पुर्ण जनकपुरधाम नै दशैंमा रंगीएको छ । आज विहानै देखि शक्तिपिठहरुमा श्रद्धालुभक्तजनकको घुँईचो लागेको छ ।

Photo (21) (3)_11zonPhoto (11) (5)_11zon_11zonPhoto (14) (5)_11zonPhoto (9) (8)_11zonPhoto (4) (7)_11zonPhoto (7) (6)_11zonPhoto (6) (4)_11zonPhoto (1) (10)_11zonPhoto (10) (7)_11zonPhoto (18) (2)_11zonPhoto (13) (7)_11zonPhoto (19) (4)_11zonPhoto (20) (3)_11zonPhoto (11) (5)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार