नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ ।
गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो । तर आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जसका कारण सवारीसाधनको चाप अत्याधिक बढेको छ ।
-(27)_11zon_5phPpOfbVl.jpg)
-(14)_11zon_RcApCwYwVY.jpg)
-(21)_11zon_rfwNVWRp9a.jpg)
-(19)_11zon_hugraq3Lsc.jpg)
-(16)_11zon_uhrJaXIlxG.jpg)
-(21)_11zon_dg6Uy74K89.jpg)
-(15)_11zon_nxb3iFSlTf.jpg)
-(17)_11zon_WVHb53sry1.jpg)
-(16)_11zon_owwp9vR2mM.jpg)
-(17)_11zon_MSpPEKZNcj.jpg)
प्रतिक्रिया