वर्षाले ध्वस्त विपी राजमार्गको अवलोकनमा पुगे मन्त्री कुलमान घिसिङ (तस्बिरहरू)

विहीबार, २३ असोज २०८२

काठमाडाैं । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग पुन क्षतिग्रस्त बनेको छ । गत बर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको उक्त राजमार्ग यसबर्षको बाढीले पुनःक्षतिग्रस्त बनेको हो । यस बर्ष अस्थायी ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको थियो ।

 विपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।

Photo (4) (26)_11zonPhoto (6) (20)_11zonPhoto (7) (21)_11zonPhoto (8) (20)_11zonPhoto (11) (17)_11zonPhoto (13) (17)_11zonPhoto (14) (14)_11zonPhoto (15) (13)_11zonPhoto (16) (12)_11zonPhoto (18) (9)_11zonPhoto (2) (2)_11zonPhoto (2) (27)_11zonPhoto (3) (1)_11zonPhoto (22) (10)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार