सभापति देउवा विनाको कांग्रेस पदाधिकारी बैठक(तस्बिरहरु)

विहीबार, २३ असोज २०८२

नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय ललितपुरको सानेपामा सुरु भएको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी छन् । बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन् । बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला समेत पुगेका छन् । जेनजी आन्दोलनपछि असुरक्षाका कारण विरलै मात्र घर बाहिर निस्किने गरेका नेताहरु बैठकमा एकसाथ पुगेका हुन् ।Photo (8) (22)_11zonPhoto (9) (21)_11zonPhoto (7) (23)_11zonPhoto (4) (28)_11zonPhoto (6) (22)_11zonPhoto (38) (1)_11zonPhoto (32) (2)_11zonPhoto (35) (1)_11zonPhoto (31) (3)_11zonPhoto (3) (23)_11zonPhoto (30) (3)_11zonPhoto (28) (6)_11zonPhoto (24) (6)_11zonPhoto (25) (11)_11zonPhoto (23) (11)_11zonPhoto (22) (12)_11zonPhoto (17) (14)_11zonPhoto (18) (12)_11zonPhoto (19) (14)_11zonPhoto (12) (18)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार