तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त (तस्बिरहरू)

आइतबार, २६ असोज २०८२

तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त देखिन्छन् । माटोको दियोलाई शुद्द हुने जनविश्वास रहेको छ । दिपावलीमा दियो र छठ पर्वमा माटोको घैलाको प्रयोग अधिक हुने गर्छ । कुम्हाल समुदायले परम्परागत रुपमा माटोको दियो र घैला बनाउने गर्छन् ।

Photo (2) (37)_11zonPhoto (19) (15)_11zonPhoto (20) (11)_11zonPhoto (21) (9)_11zonPhoto (22) (13)_11zonPhoto (23) (12)_11zonPhoto (24) (7)_11zonPhoto (3) (28)_11zonPhoto (25) (12)_11zonPhoto (4) (32)_11zonPhoto (5) (23)_11zonPhoto (6) (25)_11zonPhoto (7) (27)_11zonPhoto (8) (24)_11zonPhoto (9) (24)_11zonPhoto (10) (28)_11zonPhoto (1) (46)_11zonPhoto (11) (22)_11zonPhoto (12) (19)_11zonPhoto (14) (19)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार