नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको भीड देखिएन थालेको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ ।
-(29)_11zon_Noc2Vb4h2z.jpg)
-(26)_11zon_jykJZACC1E.jpg)
-(24)_11zon_jdDR6Rtz3g.jpg)
-(30)_11zon_Kn6L0QW9Rm.jpg)
-(33)_11zon_OGSFsRA04G.jpg)
-(48)_11zon_jUawT0tG9g.jpg)
-(38)_11zon_0tBXkZSHSj.jpg)
-(30)_11zon_py1OgiQWkR.jpg)
-(25)_11zon_ea3WvnXeLJ.jpg)
-(27)_11zon_TXj3PXI6Jp.jpg)
प्रतिक्रिया