दशैं–तिहारको बिदा मिलाएर रारा घुम्न आएका आन्तरिक पर्यटक राराको सुन्दरतामा रमाएका छन्। मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल वरिपरि पर्यटकहरूको भीड बढ्दै गएको छ। हरियाली वन, शान्त पानी र हिमाली वातावरणले पर्यटकलाई मोहित बनाएको छ।
प्रतिक्रिया