विराटनगर : नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंकको ८औँ केन्द्रीय परिषद् कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबारबाट सुरु भएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उद्घाटन गरेको समारोह शुक्रवारसम्म चल्ने छ । मजदुर आन्दोलनको थलो विराटनगरमा आयोजना गरिएको परिषद्मा कृषि विकास बैंकका देशभरका शाखा प्रतिनिधिहरू सहभागी भएका छन् ।
प्रदेश खबरका लागि कैद गरिएका तस्बिर ( तस्बिरहरू : खेमराज सापकोटा) ।











प्रतिक्रिया