ड्रोनबाट यस्तो देखियो एनपीएल सिजन–२ को फाइनल खेल (तस्बिरहरू)

लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि

शनिबार, २७ मंसिर २०८२

आज सम्पन्न नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको हो।

ड्रोनमार्फत खिचिएका तस्बिरहरूले भरिभराउ रंगशाला, खेलाडीहरूको उत्साह र दर्शकहरूको जोशिलो माहोललाई सुन्दर ढंगले कैद गरेका छन्, जसले फाइनल खेलको ऐतिहासिक क्षणलाई अझ विशेष बनाएको छ।

तस्बिरः टार्जन लिम्बु र नेपाल न्यूज बैंक

1234567

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार