इटहरी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा आज भएको दोस्रो खेलमा कर्णाली याक्समाथि विराटनगर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।
याक्सले दिएको १६१ रनको लक्ष्य दिएको छ । विराटनगरले मात्र एक वल बाँकी हुँदा ७ विकेटको क्षतिमा भेट्टाएको हो ।
प्रतिक्रिया