अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : ह्वीलचेयरमा पनि सपना (तस्विरहरू)

बुधबार, १७ मंसिर २०८२

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हामीले समाजका ती चेहराहरूलाई नजिकबाट हेर्यौँ, जो हरेक दिन चुनौतीका बीच पनि जीवनसँग जुधिरहेका छन्। कोही ह्वीलचेयरमा बसेर सडकको धुलोसँग साथी बनेका छन्, त कोही जीविकोपार्जनको गरिबी र अवसरको अभावले सडकमै माग्दै बाँच्न बाध्य छन्। यी तस्बिरहरू केवल तिनको कठिनाइ मात्र होइन, हाम्रो समाजले अझै पनि बुझ्न र बदलिन बाँकी वास्तविकताको कथाहरू हुन्। अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सम्मान, पहुँच र आत्मनिर्भर जीवनका लागि हामी सबैको सामूहिक प्रतिवद्धता आवश्यक छ।

Photo (9) (12)Photo (7) (14)Photo (6) (14)Photo (5) (12)Photo (4) (15)Photo (2) (14)Photo (12) (12)Photo (11) (12)Photo (10) (15)Photo (1) (18)
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार