रूपन्देही २ मा राप्रपाको उम्मेदवारी फिर्ता

शुक्रबार, ०९ माघ २०८२

काठमाडौं । रुपन्देही–२ बाट राप्रपाले उम्मेदवारी फिर्ता लिएको छ । यहाँबाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी हुन्।

उनले आफ्नो उम्मेदवार बन्ने योग्यता नपुगेको स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताइएको छ । उम्मेदवारी फिर्ता लिँदा उनले विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना नपुगेकोले आफू उम्मेदवार बन्न योग्य नभएको बताएकी हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार