मुख्य खबर

नजन्मँदै सांसद–मन्त्री भइसकेका ‘बा’हरूसँग प्रतिस्पर्धा : किन भिड्दै छन् शीर्ष नेता?

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केही उम्मेदवार आफ्नै उमेरभन्दा लामो संसदीय यात्राका नेतासँग प्रतिस्पर्धामा उत्रिएका छन् । जेनजी आन्दोलनपछि संसद् विघटन हुँदै ‘पाको पुस्ता विस्थापित गर्ने’ घोषणासहित मैदानमा उत्रिएका युवा उम्मेदवारहरू दशकौँदेखि